You are viewing the translated version of समावेशी सिद्धान्तको आधारमा मनोनयन गर्ने.

Section 47
समावेशी सिद्धान्तको आधारमा मनोनयन गर्ने
दफा ७ को उपदफा (२), दफादको उपदफा (१), दफा १५ को उपदफा (२) र दफा २९ को उपदफा (१) बमोजिम मनोनयन गर्दा वा सिफारिस समिति: गठन गर्दा समावेशी सिद्धान्तको आधारमा गर्नु पर्नेछ।